Posts Tagged सानो प्रयास

कोसिस्

क्षेमता नभएको मानिस्
होइन म
भिन्न क्षेमता भएको मानिस्
हुँ म
गाली होइन मलाई
ताली चाहिन्छ
ताली पनि आसवासनको होइन
जीवन दाही चाहिन्छ
नहेप मलाइ क्षेमता बिहिन् भनेर
अबसर पाए म पनि गर्न सक्छु
ठुलो काम
प्रेरणाले भरिएको बोली चाहिन्छ
अबसरको झोलि चाहिन्छ
अबसरको झोलि चाहिन्छ।।।।

1 Comment